बढ्यो सुनको मूल्य, प्रतितोला ७६ हजार

<span class='c1'>बढ्यो सुनको मूल्य,</span> <span class='c2'>प्रतितोला ७६ हजार</span>

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ । शुक्रबार प्रतितोता ७५ हजार ६ सय रुपैयाँमा कारोबार भएको छापावाल सुन आइतबार प्रतितोला ४ सय रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन प्रतितोला ७६ हजार रुपैयाँमा कारोबार हुँदा तेजाबी सुनको मूल्य प्रतितोला ७५ हजार ७ सय रुपैयाँ छ । तेजाबी सुन अघिल्लो दिन ७५ हजार ३ सय रुपैयाँमा कारोबार भएको थियो ।

सुनको मूल्य घट्दा चाँदीको मूल्यमा पनि गिरावट आएको छ । यसदिन चाँदी प्रतितोला ८ सय ८० रुपैयाँमा किनबेच भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्