घट्यो सुनको मूल्य , आजको मूल्य यस्तो

<span class='c1'>घट्यो सुनको मूल्य ,</span> <span class='c2'>आजको मूल्य यस्तो</span>

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा प्रतितोला सय रुपैयाँ घटेको छ । सोमबार प्रतितोला ७६ हजार रुपैयाँमा किनबेच भएको छापावाल सुन आज ७५ हजार ९ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो ७५ हजार ७ सय रुपैयाँमा कारोबार भएको तेजाबी सुन आज भने ७५ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्