सुनको मुल्य बढेको बढै , आजको मुल्य इतिहासमै महंगो

<span class='c1'>सुनको मुल्य बढेको बढै ,</span> <span class='c2'>आजको मुल्य इतिहासमै महंगो</span>

काठमाण्डौ – सुनको मूल्यले नयाँ किर्तिमान कायम गरेको छ । आज सुनको भाउ हालसम्मकै उच्च प्रतितोला ८२ हजार पाँच सय रुपैयाँमा कारोबार भएको छ ।

बिहीबार ८० हजार ७ सयमा कारोबार भएको सुन आज (शुक्रबार) एकैदिन प्रतितोला १८ सयले बढेको हो ।

आज सुन तोलाको ८२ हजार पाँच सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

यो हप्तामात्रै सुनको भाउ तोलामा चार हजार पाँच सय रुपैयाँले बढेको हो।

हप्ताको पहिलो दिन आइतबार तोलाको ७८ हजार रुपैयाँमा कारोबार भएको सुनको भाउ शुक्रबार बढेर तोलामा अहिलेसम्मकै महँगो ८२ हजार पाँच रुपैयाँ पुगेको हो ।

चाँदी भने तोलाको आठ सय ९० रुपैयाँमा कारोबार भइरहेको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्