धरानमा महिला उद्यमीलाई मेगा बैंकले दियो कर्जा सम्बन्धी प्रशिक्षण
Our Biratnagar | ४ चैत्र २०७६, मंगलवार १४:३२
काठमाडौँ– मेगा बैंक नेपाल लिमिटेडले धरानमा महिला उद्यमीहरुलाई वित्तीय साक्षरता तथा ब्याज अनुदान महिला उद्यमशिल कर्जा सम्बन्धी प्रशिक्षण कार्यक्रम गरेको छ ।