विराटनगरमा निजि क्षेत्र पनि कोरोना नियन्त्रणका लागि लाग्दै,जानकी पोलीट्यांकले सुरु गर्यो मास्क वितरण

<span class='c1'>विराटनगरमा निजि क्षेत्र पनि कोरोना नियन्त्रणका लागि</span> <span class='c2'>लाग्दै,जानकी पोलीट्यांकले सुरु गर्यो मास्क वितरण</span>

विराटनगर चैत्र १०,

विराटनगरमा कोरोना बिरुद्ध सचेतना तथा नियन्त्रणका लागि निजि क्षेत्रको पनि हात जुट्न थालेको छ  । विराटनगरमा जानकी पोलीट्यांक र सौगात हार्डवेयरले भारतबाट जोगबनी नाका भएर नेपाल आउने नेपाली तथा गैरनेपालीलाई कोरोना भाइरस बारे जनचेतनामूलक कार्यक्रम तथा सामग्री बितरण कार्यक्रम गर्न सुरु गरेको छ ।

समुहले विराटनगरको रोडशेष चोकमा माक्स, सेनिटाइजर वितरण गरेको हो । विश्व नै कोरोना बिरुद्ध संघर्ष गरिरहेको अवस्थामा निजो क्षेत्रबाट पनि केहि गर्न सकिन्छ भन्ने सोचका साथ उक्त कार्यक्रम सुरु गरिएको जानकी पोलीट्यांकका निर्देशक सन्तोष चौधरीले जानकारी दिए।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्