रंगेलीमा मजदुर काममा : कालिका कन्ट्रक्सनले मानेन सरकारकाेे निर्णय ।।

रंगेलीमा मजदुर काममा : कालिका कन्ट्रक्सनले मानेन सरकारकाेे निर्णय ।।

रबिन्द्र बराल

चैत्र ११रंगेली
नेपाल सरकारकाे निर्देशनलाई कालिका कन्ट्रक्सन बेवास्ता गरेको पाईएकाे छ । अाफ्नाे कामदारलाई मंगलबार बिहानै ७:३० बजे देखिनै काम लगाउदै गरेको भेटिएको हाे ।

नेपाल सरकारले नेपाल भरिनै लकडाउन गर्ने निर्देशन दिएता पनि त्याे भने कार्यनयनमा अाएन रंगेली बिराटनगर सडक खण्डको  अामताेलामा निर्माण भईरहेकाे कल्भट बनाउन कालिकाले १० देखि १५ जना मजदुरहरुलाई काममा लागाईरहेकाे पाईएकाे छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

तपाईको प्रतिक्रिया लेख्नुहोस्