विराटनगर लकडाउन : चोकचोकमा प्रहरी तैनाथ, अटेर गर्नेलाई घरभित्र बस्न अनुरोध गर्दै

<span class='c1'>विराटनगर लकडाउन : चोकचोकमा प्रहरी तैनाथ,</span> <span class='c2'>अटेर गर्नेलाई घरभित्र बस्न अनुरोध गर्दै</span>

विराटनगर चैत १२,

विराटनगरमा लकडाउन भएको अवस्थामा सडक प्राय सुनसान नै रहेका छन् । विराटनगर बजारमा मानिसको चहलपहल न्यून छ भने केही साइकल र मोटरसाइकल भने चलिरहेको देख्न सकिन्छ ।

विराटनगरमा चोकचोकमा प्रहरी तैनाथ रहेको छ । प्रहरीले सडकमा देखिएका मानिसलाई बाहिर निस्कनुको कारण सोधपुछ गर्ने गरेको र घरमै बस्न अनुरोध गरेको दृश्य विराटनगरमा देख्न सकिन्छ । मानिसहरूलाई सडकमा हिड्न कडाइ गरेको छ । प्रहरीले भिडभाड देखिएको स्थानमा पुगेर भिड हुन नदिन काम गरिरहेको बताएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्