प्रदेश१ का प्रदेश प्रमुखको घोषणा ,एक महिनाको तलब कोरोना रोकथाम कोषमा दिने

<span class='c1'>प्रदेश१ का प्रदेश प्रमुखको घोषणा ,एक</span> <span class='c2'>महिनाको तलब कोरोना रोकथाम कोषमा दिने</span>

विराटनगर चैत ११

कोरोना भाइरसले विश्व नै आतंकित बनेको अवस्थामा नेपालमा पनि यसको रोकथाम गर्न विभिन्न प्रयास जारी रहेको छ । कोरोना नियन्त्रण गर्न विभिन्न सरकारी निकाय तथा सामाजिक व्यक्तिबाट कोरोना रोकथाम कोषमा रकम जम्मा भइरहेको छ ।

यस्तै,प्रदेश न.१ का प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासी द्वारा  आफ्नो एक महिना बराबरको पारिश्रमिक कोरोना भाइरस संक्रमण रोकथाम, नियन्त्रण तथा उपचार कोषलाई प्रदान गर्नेे हुनुभएको छ । प्रेस विज्ञप्ति जारी गर्दै एक महिनाको तलब उक्त कोषमा दिने निर्णय गर्नुभएको हो । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्