कोरोनाबारे सचेत : ओबि मिडियाले घरबाटै सुचना सम्प्रेषण गर्ने

<span class='c1'>कोरोनाबारे सचेत : ओबि मिडियाले</span> <span class='c2'>घरबाटै सुचना सम्प्रेषण गर्ने</span>

विराटनगर चैत ११

विश्वभर देखिएको कोरोना भाइरसको महामारीका कारण विश्व नै आतंकित भएको अवस्थामा नेपालमा पनि यसको प्रभाव बढ्ने जोखिम कम गर्ने सानो पहल स्वरुप ओ.बि. मिडिया प्रालिको कार्यालय बन्द गरि घरबाटै सुचना संप्रेषण गर्ने भएको छ।

सम्पुर्ण कर्मचारीलाई घर मै ल्यापटप,क्यामेरा, इन्टरनेटका साथै आवश्यक सामाग्रीको व्यवस्था गरि समाचार सम्प्रेषण गरिने ओबि मिडियाका निर्देशक सरोज कार्कीले बताए ।

आवर विराटनगर डट नेटमा सम्पुर्ण समाचार जारी रहने उनले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्