कोरोनाबारे केहि परामर्श लिनु छ?विराटनगरका यी डाक्टरसंग लिन सकिन्छ जानकारी (नम्बर सहित)

<span class='c1'>कोरोनाबारे केहि परामर्श लिनु छ?विराटनगरका यी</span> <span class='c2'>डाक्टरसंग लिन सकिन्छ जानकारी (नम्बर सहित)</span>

विराटनगर चैत्र १५, 

कोरोना भाइरस (कोभिड १९) को परामर्श तथा सल्लाह सुझाबको लागि विराटनगर महानगरपालिकाले डाक्टरको टोली सहित हेल्प डेस्क स्थापना गरी फोकल फर्सन तोकेको छ । विराटनगरका नगरबासीको लागि कुनै पनि कोरोना भाइरसबारे जानकारी चाहिए , परामर्शको आवश्यकता परे वा सल्लाह सुझाब दिनको लागि उक्त टोली तयार गरिएको हो।

मानिसहरुमा भएको कोरोना समन्धी उत्सुकता र डर हटाउन उक्त परामर्श दिने टोली तयार गरिएको महानगरले जनाएको छ । डा. मुकेश पौडेल , डा. प्रज्वल खतिवडा र डा. साहिल थपलीया सहितको डाक्टरको टिम तयार गरिएको हो ।

डाक्टरको नाम र नम्बर : 

डा. मुकेश पौडेल : ९८१५७ ४०३८९

डा. प्रज्वल खतिवडा : ९८४२३२२९८५

डा. साहिल थपलीया : ९८४९०५५८७१

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्