झापाको गौरादहमा गरिब परिवारलाई लायन्सको सहयोग

<span class='c1'>झापाको गौरादहमा गरिब</span> <span class='c2'>परिवारलाई लायन्सको सहयोग</span>

झापा चैत १८,

कोरोना भाईरसको सक्रमण बाट संसारै अक्रान्त भएको र देश लकडाउन भएको अवस्थामा झापाको गौरादह स्थित लाइन्स क्लब अफ गौरादहले गौरादह नगरपालिका वडा न १,२ र ३ भित्रका अति बिपन्न ज्यालादारी मजदुरी गरेर जिबिका पार्जन गर्ने २१ घर परिवार लाई घरमै गएर राहत वितरण गरेको छ।

उनिहरुलाई २५ केजि चामल ,१ के जि दाल , १ लिटर तेल र नुनका दरले राहात सामाग्री वडा अध्यक्ष नगेन्द्र भण्डारी , हेमन्त कार्की र गजेन्द्र घिमिरे संगको समन्वयमा उक्त सामाग्री बितरण गरिएको हो।

उक्त राहत बितरण कार्यक्रममा लायन्सकर्मी डा. तिलक खनाल , जीवन राई , भुपाल कट्वाल , गोपाल कोइराला , भिमबिजय बास्तोला , किशोर खड्का, पुरुषोत्तम थपलिया , दिलिप भण्डारी लगायतका लाइन्सकर्मीको उपस्थित रहेको अध्यक्ष जीवन राईले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्