माटाेकाे ढिस्काेले पुरिएर मोरङको रतुवामाईमा बालिकाको मृत्युु

<span class='c1'>माटाेकाे ढिस्काेले पुरिएर मोरङको</span> <span class='c2'>रतुवामाईमा बालिकाको मृत्युु</span>

रबिन्द्र बराल
माेरङकाे रतुवामाई नगरपालिका ५ लेटी स्थित घाद्रि खाेलामा माटाे निकाल्ने बेलामा माटाेकाे ढिस्काेले पुरिदा साेहि स्थान बस्ने राज कुमार ताजपुरिया कि छोरी बर्ष १३ कि सुष्मिता ताजपुरीयाकाे मृत्युु भएको छ ।

मंगलबार दिउँसो १२ बजे माटाे निकाल्ने क्रममा माथिबाट माटाेकाे ढिस्काेले च्यापेेपछि गम्भीर अवस्थामा स्थानीयले देखेपछि उपचारका क्रममा बिराटनगरस्थित नाेबेल अस्पतालमा लैजाने क्रममा बाटैमा मृत्युु भएको प्रहरीले जनाएको छ ।

उनी सरस्वती माध्यमिक बिधालय कादुपाडामा कक्षा ७ मा अध्ययनरत रहेको बिधालयका शिक्षक दिनेश कुमार बिष्टले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्