विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी संस्थाको आफ्ना सदस्यको निम्ति राहतका सुबिधा

<span class='c1'>विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी</span> <span class='c2'>संस्थाको आफ्ना सदस्यको निम्ति राहतका सुबिधा</span>

विराटनगर चैत्र १९ ,

विराटनगरको ईश्वर बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यको निम्ति राहतका सुबिधा लिएर आएको छ ।

हाल विश्वभर महामारीको रुपमा फैलिएको कोरोना (कोभिड-१९) भाइरसको संक्रमण फैलिन नदिन सरकारले नेपालभर लकडाउन गरेका कारणबाट सवै नागरिकको दैनिकी घर भित्र नै सीमित रहेको हुदाँ लकडाउनको अवस्थामा यदि कुनै सदस्यलाई रकम अभाव भई खाद्यान्न तथा उपचारका लागि समस्या भए संस्थामा सम्पर्क राख्न अनुरोध गरेको छ  ।

सस्थाका सदस्यलाई कुनै समस्या परे समाधान गर्ने उदेश्यका साथ उक्त सुबिधा सुरु गरेको संस्थाका अध्यक्ष बल बहादुर घिमिरेले जानकारी दिए ।

साथै सम्पूर्ण सदस्य  लकडाउनको अवधिभर आफ्नो घर भित्र नै बसी महामारीबाट बच्नु र बचाउनु हुन समेत अनुरोध गरिएको अध्यक्ष घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्