विराटनगरमा लायन्सको सहयोग , पिपिई र मास्क वितरण

<span class='c1'>विराटनगरमा लायन्सको सहयोग ,</span> <span class='c2'>पिपिई र मास्क वितरण</span>

लायन्स क्लब अफ बिराटनगर एक्टिभ र लायन्स क्लब अफ बिराटनगर डाइनोको सम्युक्त आयोजनामा लायन्स फूड बैंक मार्फत बिराटनगर महानगरपालिकाका मेयर भिम पराजुलीलाई २५ थान व्यक्तिगत सुरक्षा उपकरण पिपिई र १५० थान सर्जिकल मास्क हस्तान्तरण गरिएको छ।

त्यसै गरी बिराट मेडिकल कलेजकी डा.सपना भगतलाई पनि एक थान व्यक्तिगत सुरक्षा उपकरण प्रदान गरिएको जानकारी लायन्स क्लब अफ बिराटनगर डाइनोका प्रेसिडेन्ट लायन राजन भगतले जानकारी दिए। कार्यक्रममा लायन्स डिस्ट्रिक्टका पुर्व गभर्नर लायन लिला ढुगेंल,भाइस डिस्ट्रिक्ट गभर्नर लायन रेवत बहादुर कार्की,एरिया चेयर पर्सन लायन रिसभ दाहालको उपस्थिति रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्