बिराटनगर महानगरपालिकाले लामखुट्टे नियन्त्रण गर्न अौषधी छर्कने कार्य सुरु गरेको छ ।
बेलुकाकाे समयमा वाडकाे वडा अध्यक्षकाे नेतृत्वमा बिराटनगर वडा नं -१८ , १७, १६, १५, १४,१३ हुँदै आज वडा नं १२ मा अाैषधी छर्कने कार्य गरिएको महानगरपालिकाले जनाएको छ ।
साथै महानगरपालिकाले बेलुकाकाे समयमा अाफ्नाे घरकाे झ्याल, ढाेका खुल्ला राखेर खाध्यन्न सामाग्री छाेपेर राख्न हुन अनुराेध गरेको छ ।