विराटनगरको कोशी अस्पतालमा विमारी तथा कुरूवालाई संसद बिन्दिया कार्कीले खाना खुवाउदै

<span class='c1'>विराटनगरको कोशी अस्पतालमा विमारी तथा कुरूवालाई</span> <span class='c2'>संसद बिन्दिया कार्कीले खाना खुवाउदै</span>

विराटनगर चैत २५,

विराटनगरमा कोशी अञ्चल अस्पतालका विमारी तथा कुरुवालाई खाने खुवाउने अभियान सुरु भएको छ । नेपाली कांग्रेसकी प्रदेश सभासद बिन्दिया कार्कीको पहलमा अस्पतालमा साँझको खाना खुवाउन सुरु गरिएको हो ।

सांसद कार्कीको पहलमा सोमबारबाट खाना खुवाउन थालिएको हो । कार्कीका अनुसार कोरोना रोग जोखिमका कारण देश लकडाउनमा गएपछि कोशी अस्पतालमा अन्य उपचारमा भर्ना भएका बिरामी र कुरुवा आफन्त समस्यामा परेका हुनाले सहयोग अभियान सुरु गरिएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्