विराटनगरमा लकडाउनको मौकामा मन्दिरबाट चोरी

<span class='c1'>विराटनगरमा लकडाउनको मौकामा</span> <span class='c2'>मन्दिरबाट चोरी</span>

विराटनगर चैत्र २७,

विराटनगर वडा न १७ रानीको एक मन्दिरमा चोरी भएको छ । मतिवारवामा रहेको कृष्ण मन्दिरमा गएराति चोरी भएको हो ।

उक्त मन्दिरबाट चादीको मुकुट (३ थान)  , चाँदीको बासुरी , दान पेटिकामा रहेको पैसा , माइक , पेन ड्राइभ , साना मुर्ति लगायतका सामान दराज फुटाएर चोरी भएको स्थानीय सुभास साहले बताए । साहका अनुसार आज बिहान पुजाको निम्ति जाँदा स्थानीयले देखेर प्रहरीलाई खबर गरेका थिए ।

घटनास्थलमा प्रहरी रहेको र अनुसन्धान सुरु गरिएको प्रहरी कार्यालय रानीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्