मोरङकी युवतीको पिसिआर परिक्षण नेगेटिभ, कोरोना देखिएन

<span class='c1'>मोरङकी युवतीको पिसिआर परिक्षण</span> <span class='c2'>नेगेटिभ, कोरोना देखिएन</span>

विराटनगर बैशाख ५ ।

मोरङकी एक युवतीको आरडिटी गर्दा पोजेटिभ देखिएको केस थ्रोट स्वाब परीक्षण रिपोर्टमा भने  कोरोना नेगेटिभ देखिएको छ  ।

विराटनगरको कोशी अस्पतालमा गरिएको पिसिआर परिक्षणमा भने उनको रिपोर्ट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेतले जानकारी दिए ।

उनि भारतको बैंगलोरबाट नेपाल आएकी थिइन् ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्