विराटनगर बैशाख ५ ,
कोरोना रोकथाम तथा नियन्त्रणको लागि सेन्चुरी बैंक प्रदेश १ शाखाले ५ लाख सहयोग गरेको छ । बैंकले आज प्रदेश नम्बर १ का मुख्य मन्त्री शेरधन राईलाई बैंकले सहयोग हस्तान्तरण गरेको छ ।
सेन्चुरी बैंक प्रदेश १ का प्रमुख दिपक कुमार पौडेलले उक्त सहयोग हस्तान्तरण गरेका थिए ।