विराटनगरमा नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई सहयोग

<span class='c1'>विराटनगरमा नेपाल मुस्लिम समुदाय बिकास</span> <span class='c2'>केन्द्रद्वारा १२० परिवारलाई सहयोग</span>

बिराटनगर, बैशाख ६,

नेपाल मुस्लिम समुदाय बिकास केन्द्रद्वारा १२० परिवारलाई राहत बितरण गरीएको छ । उक्त सस्थाले बिराटनगर वडा नम्बर ५ र ६ र कटहरी गाउँपालिका वार्ड नम्बर १ का १२० ज्याला मजदुरी र लकडाउनको कारण खाध्यन्न अभावमा रहेको परिवारलाई सहयोग गरिएको आयोजक सस्थाका अध्यक्ष इब्राइम शर्माले जानकारी दिए ।

उक्त सम्पुर्ण परिवरलाइ १० केजि चामल, दाल, आलु , नुन , तेल लगाएतको बिविध खाध्यन्न सामाग्री बितरण गरेको उनले बताए । उक्त राहात बितरण सस्थाको सदस्य मार्फतबाट रकम संकलन गरि बितरण गरिएको आयोजक कमिटिका सदस्यले जानकारी दिए।

उक्त कार्यक्रममा इब्राहिम शर्मा, मो. जिया हुसैन, अब्दुल कादर, कमल श्रेष्ठ लगाएत अन्य सस्थाको पदाधिकारीहरुको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्