स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : आज ११ जनामा कोरोना देखियो, संख्या ४२ पुग्यो

<span class='c1'>स्वास्थ्य मन्त्रालयको विज्ञप्ति : आज ११</span> <span class='c2'>जनामा कोरोना देखियो, संख्या ४२ पुग्यो</span>

विराटनगर बैशाख ९,

उदयपुरमा आज मात्रै ११ जनाको कोरोना संक्रमण पोजेटिभ भेटिएको छ । विराटनगरको कोशी अस्पतालमा गरिएको परिक्षणमा ८ र काठमाडौ टेकु अस्पतालमा ३ गरि ११ जनामा संक्रमण देखिएको स्वास्थ्य मन्त्रालयले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

मन्त्रालयका अनुसार टेकुमा अन्य २० जनाको परिक्षण भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्