अग्रवाल युवा मञ्च विराटनगरद्वारा प्रहरीलाई ग्लब्स तथा थर्मल स्क्यानर सहयोग

<span class='c1'>अग्रवाल युवा मञ्च विराटनगरद्वारा प्रहरीलाई</span> <span class='c2'>ग्लब्स तथा थर्मल स्क्यानर सहयोग</span>

विराटनगर बैशाख १० ,

हाल विश्वभरी फैलिएको कोरोना महामारीमा नागरिकको सुरक्षार्थ खटिएको प्रहरीको सहजताको लागि नेपाल अग्रवाल युवा मञ्च विराटनगरले ग्लब्स तथा ज्वरो मापन गर्ने थर्मल स्क्यानर वडा प्रहरी कार्यालय विराटनगरलाई हस्तान्तरण गरिएको छ ।

पाल अग्रवाल युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवालले डिएसपी वेद प्रसाद गौतमलाई उक्त समान हस्तान्तरण गरेका थिए ।

कोरोना भाइरसका बिरामीहरू बढी रहेको अवस्थामा युवा मञ्चले प्रहरीलाई सुरक्षित रहन उक्त समान हस्तान्तरण गर्न लागिएको युवा मञ्च विराटनगरका महासचिव हेमन्त अग्रवालले बताए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्