विराटनगर बैशाख १० ,
संयुक्त एम्बुलेन्स चालक संघ नेपाल मोरङ्गबाट विराटनगरमा राहत वितरण गरिएको छ ।विराटनगरमा रहेको दुई वटा सस्था पूर्वान्चल बाल आश्रम तथा बिराट वृद्ध आश्रममा सहयोग गरिएको हो ।
बाल आश्रममा साबुन ,सरफ र चिनी लगायतका खाधान्न तथा दैनिक उपभोग हुने सामान साथै वृद्ध आश्रममा माता तिर्थ औशीको अवसरमा फलफुल तथा बिभिन्न खानेकुरा उपलब्ध गराइएको छ ।