विराटनगरबाट आफ्नो ठाउँ जान इच्छुकलाई महानगरको यस्तो अनुरोध

<span class='c1'>विराटनगरबाट आफ्नो ठाउँ जान</span> <span class='c2'>इच्छुकलाई महानगरको यस्तो अनुरोध</span>

विराटनगर बैशाख १४,

विराटनगर महानगरपालिकाले विराटनगरमा लकडाउनले समस्या भएका विद्यार्थी तथा अन्यलाई आफ्नो गन्तव्यमा पुर्याउने भएको छ ।

महानगरपालिकाले १५ गते बैशाख सोमबार विराटनगरबाट धनुषा, सिरहा, सप्तरी, इलाम र झापा जान इच्छुक सम्बन्धित वडामा नाम लेखाएका नागरिकलाई विहान ६ बजे विराटनगर बसपार्क आउन अनुरोध गरेको छ ।

विराटनगर महानगरपालिकाले जारी गरेको सुचना । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्