विराटनगरबाट काठमाडौ पठाइएका यात्रु नागढुंगामा अलपत्र

<span class='c1'>विराटनगरबाट काठमाडौ पठाइएका</span> <span class='c2'>यात्रु नागढुंगामा अलपत्र</span>

महिना दिनदेखिको लकडाउनले विराटनगरमा अड्किएकालाई महानगरपालिकाले गाडीको व्यवस्था गरेर काठमाडौं पठाएको थियो।

उनीहरू चढेका गाडी सोमबार बिहान नागढुंगा पुगेपछि उनिहरुलाई त्यहीँ राखिएको छ र काठमाडौ भित्रन नदिई त्यहीँ अलपत्र परेका छन् ।

त्यहीँ ओरालेेेर सर्वसाधारणलाई राखिएको छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालसहितको टोली नागढुंगा पुुुुुगेर उनलाई फर्काउन तयारी थालिएको छ । यात्रुहरू अहिले पनि नागढुंगामा अलपत्र परेका छन्।

करिब ५० जना त्यहाँ अड्किएका छन् । यता , विराटनगर महानगरपालिकाका मेयरले भने उनिहरुलाई काठमाडौ प्रवेश गर्न दिनुपर्ने बताएका छन् । उनिहरुलाई काठमाडौ पठाउन पहल गरिरहेको महानगर स्रोतले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्