लकडाउनमा विराटनगरमा शिक्षकलाई अनलाइन कक्षाको निशुल्क तालिम आयोजना हुदै

<span class='c1'>लकडाउनमा विराटनगरमा शिक्षकलाई अनलाइन कक्षाको</span> <span class='c2'>निशुल्क तालिम आयोजना हुदै</span>

विराटनगर बैशाख २०,

देशमा कोरोना रोकथामको लागि गरिएको लकडाउनले सम्पुर्ण शैक्षिक क्षेत्र प्रभावित बनेको छ । एक महिना बढि लकडाउनले विद्यार्थीलाई प्रभाव पारेको महशुस गर्दै विभिन्न विद्यालयले अनलाइनको माध्यमबाट पढाउने तयारी गरिरहेका छन् ।

यस्तै अनलाइन कक्षा सञ्चालनमा शिक्षकलाई दक्ष बनाउने उदेश्यले अनलाइन कक्षा सञ्चालन तालिम आयोजना हुने भएको छ । विद्यालय तथा शिक्षकको लागि प्रविधिको प्रयोगबाट कक्षा चलाउन सहयोग पुग्ने उदेश्यले उक्त तालिम आयोजना गर्न लागिएको आयोजक जिपि चुडालले बताए ।

बैशाख २२ गते उक्त तालिम आयोजना गर्ने तयारी गरिएको उनले बताए । तालिम निशुल्क रहेको पनि आयोजकले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्