विराटनगर १४ मा घरभित्र गाडेको अवस्थामा शव भेटियो

<span class='c1'>विराटनगर १४ मा घरभित्र</span> <span class='c2'>गाडेको अवस्थामा शव भेटियो</span>

विराटनगर वडा नम्बर १४ झटियाइमा घर भित्रै गाडेर राखेको अवस्थामा एक पुरुषको शव भेटिएको छ । घटनास्थलमा पुगेको प्रहरीले शव खनेर निकाल्ने कार्य गरिरहेको छ ।

घटनास्थलमा हाम्रा सहकर्मी पुग्नुभएको छ यस घटनाबारे थप जानकारी केहि बेरमै अपडेट गराउने छौं ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्