विराटनगरमा कोशी कोरोना अस्पतालमा डाबर नेपालको जुस सहयोग

<span class='c1'>विराटनगरमा कोशी कोरोना अस्पतालमा</span> <span class='c2'>डाबर नेपालको जुस सहयोग</span>

विराटनगर जेठ १२,

विराटनगर स्थित कोशी कोभिड उपचार केन्द्रमा डाबर नेपालको विराटनगर शाखाद्वारा जुस वितरण गरेको छ ।

डाबरको विराटनगर शाखाद्वारा विराटनगरको कोरोना अस्पतालमा रहेका चिकित्सक , कोरोना संक्रमित तथा सुरक्षाकर्मीलाई एक लाख ३० हजार बराबरको जुस सहयोग गरेको हो ।डाबर नेपालले आफ्नो सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आफ्ना उत्पादन सहयोग गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्