विराटनगरको कोशी अस्पतालको प्रयोगशालामा गरिएको कोरोना परिक्षणमा विराटनगरका एक जनामा कोरोना संक्रमित फेला परेका छन् ।
विराटनगरकि ४५ वर्षकी एक महिलामा कोरोना पोजिटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
विराटनगरको वडा नम्बर १२ कि महिलामा संक्रमण देखिएको हो ।