विराटनगरमा गाई काटेर भैसीको मासु भन्दै बेचेको आरोपमा एक पक्राउ

<span class='c1'>विराटनगरमा गाई काटेर भैसीको मासु</span> <span class='c2'>भन्दै बेचेको आरोपमा एक पक्राउ</span>

विराटनगर जेठ २२,

विराटनगरमा आज बिहान गाई काटेर भैसीको मासु भन्दै बेचेको  आरोपमा एक जनालाई पक्राउ गरिएको छ ।

विराटनगर १७ स्थित प्रतीक टोलमा बिहान ६:३० बजे वर्ष २८ का शहिम मियाले गाई काटेर भैसीको मासु भन्दै बेच्दै गरेको अवस्थामा पक्राउ गरिएको हो । उनको साथ बाट मासु काट्न प्रयोग भएका सामान र मासु बरामद गरिएको छ । प्रहरीले पाएको सुचनाको आधारमा उनलाई पक्राउ गरिएको इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरिक्षक दिपक थापाले जानकारी दिए। उनलाइ पशुपंछी सम्बन्धि कसुर ऐनको आधारमा म्याद थप गरि अनुसन्धान अगाडि बढाइएको प्रहरीले जानकारी दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्