विराटनगरको कोशी अस्पतालकी मेसु डा. संगिता मिश्रको सरुवा

<span class='c1'>विराटनगरको कोशी अस्पतालकी मेसु</span> <span class='c2'>डा. संगिता मिश्रको सरुवा</span>

विराटनगर जेठ २४,

विराटनगरको कोशी अस्पतालकि मेसु डा. संगिता मिश्रको सरुवा भएको छ ।

परोपकार प्रसुति तथा स्त्री रोग अस्पताल निर्देशकको जिम्मेवारी डा संगीता मिश्रलाई दिइएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले बिहीबार कर्मचारीको जिम्मेवारी हेरफेर गर्ने क्रममा उनलाई प्रसुति गृहको जिम्मेवारी दिएका हुन्। उनी कोशी अस्पतालकी निर्देशक हुन्। हाल उनी कोशी कोभिड अस्पतालमा समेत नेतृत्वमा रहेर काम गरिरहेकी थिइन् ।

अस्पतालका निर्देशक डा जागेश्वर गौतमलाई मन्त्रालय तानिएको छ।

विराटनगरस्थिति कोशी अस्पतालको मेसुको जिम्मेवारी डा चुमनलाल दासलाई दिइएको छ।

यता, डा. संगिता मिश्रको सरुवा प्रति असन्तुष्टि बढिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्