मोरङको सुनबर्षी र बुढीगंगामा पनि संक्रमित फेला , प्रदेश १ मा संक्रमित २४९

<span class='c1'>मोरङको सुनबर्षी र बुढीगंगामा पनि संक्रमित फेला</span> <span class='c2'>, प्रदेश १ मा संक्रमित २४९</span>

मोरङका थप २ जनामा संक्रमण पुष्टि भएको छ । उनीहरु सुनबर्षी नगरपालिका र बुढीगंगा गाउँपालिकाका रहेका छन् ।

त्यसैगरी सुनसरीका थप ५ जनामा संक्रमण देखिएको छ।

संक्रमित हुनेमा भोक्राहा नरसिहं गाउँपालिकाका २४ र ३५ वर्षका पुरुष तथा ३८ र ४५ वर्षकी महिला छन् । अर्का धरानका ३० वर्षीय पुरुष हुन् ।

प्रादेशिक अस्पताल विराटनगर र वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा गरिएको परिक्षणमा उनीहरुलाई कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।

हाल प्रदेश एकमा संक्रमितको संख्या २४९ पुगेको छ भने निको भएर घर फर्किनेको संख्या ९० रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्