प्रदेश नम्बर १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित

<span class='c1'>प्रदेश नम्बर १ सभाबाट निती</span> <span class='c2'>तथा कार्यक्रम बहुमतले पारित</span>

विराटनगर, जेठ २९ ।

प्रदेश १ सभाबाट निती तथा कार्यक्रम बहुमतले पारित भएको छ ।

प्रदेश नं १ सरकारले २३ असारमा आगामी आर्थिक बर्ष २०७७/२०७८ कालागि प्रस्तुत गरेको निती तथा कार्यक्रम प्रदेश सभाबाट बहुमतले पारित भएको हो ।

शंसोधन प्रस्ताव दर्ता गराउने मुख्य प्रतिपक्षी दल काँग्रेसले केही शंसोधनमा अडान कायमै राख्दै फिर्ता लिन नमानेपछि प्रदेश सभाले बहुमतले नीति कार्यक्रम पारित गरेको घोषणा गरेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्