विराटनगरका एक युवा जसले प्रथम हुदा पाएको पुरस्कारले राहत वितरण गरे

<span class='c1'>विराटनगरका एक युवा जसले प्रथम हुदा</span> <span class='c2'>पाएको पुरस्कारले राहत वितरण गरे</span>

बिराटनगर जेठ २९,

शिक्षादिप कलेजका म्यानेजमेन्ट संकायका विद्यार्थी विवेक यादवले आफुले कक्षा १२ मा प्रथम हुदा पाएको पुरस्कारबाट बिपन्न परिवारलाई सहयोग गरेका छ्न ।

बिराटनगर माहानगरपालिका ६ न: वार्डमा रहेको बिपन्न परिवारलाई ५० केजि चामल, ४ केजि दाल, ५ केजि आलु, २ लिटर तेल, ७ केजि बन्दा , ४ केजि प्याज, साबुन लगाएतको खाद्यान्न सामग्री सहयोग गरेका छन् । आफुले मेहनतले पढेर पाएको पुरस्कारले विपन्नलाई सहयोग गर्न पाउदा खुसी लागेको यादवले बताए ।

उक्त सहयोग कार्यमा विवेक यादव, गणेश शाहा र पेरिस सुबेदिको उपस्थिति थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्