विराटनगरका पत्रकार कमल पौडेल क्यान्सरलाई जितेर अस्पतालबाट डिस्चार्ज

<span class='c1'>विराटनगरका पत्रकार कमल पौडेल</span> <span class='c2'>क्यान्सरलाई जितेर अस्पतालबाट डिस्चार्ज</span>

विराटनगर जेठ २९,

विराटनगरका पत्रकार कमल पौडेल क्यान्सरलाई जितेर अस्पतालबाट डिस्चार्ज भएका छन्। झण्डै चार महिना क्यान्सरको उपचार गराएका पौडेल जेठ २६ गते काठमाडौंको सिभिल अस्पतालबाट डिस्चार्ज भएका हुन्।

मकालु टेलिभिजनमा समाचार प्रमुख रहेका पौडेल ब्लड क्यान्सरबाट पीडित रहेका थिए । पत्रकार पौडेलको उपचारमा सहयोग गर्न विभिन्न देश सहित प्रदेश १ सरकार र विभिन्न संघसंस्थाले सहयोग गरेका थिए ।

उनको उपचारमा २५ लाख भन्दा बढी खर्च भएको पौडेलले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्