विराटनगरको जतुवामा विपन्न परिवारलाई राहत वितरण

<span class='c1'>विराटनगरको जतुवामा विपन्न</span> <span class='c2'>परिवारलाई राहत वितरण</span>

विराटनगर १४ जतुवामा युवाहरूले विपन्न परिवारलाई राहत वितरण गरेको छ।

इन्गेज नेपालको आयोजनामा जतुवाका १२० घरलाइ राहत बितरण गरिएको छ। राहतमा १५ केजि चामल,१ केजि दाल, २५० ग्राम सोयाबिन, १केजि नुन, १/२ लिटर तेल र एउटा हात धुने साबुन वितरण गरिएको उत्सब यादवले बताए ।

अन्य परिवारलाई समेत उक्त संस्थाले राहत वितरण गर्ने तयारी रहेको यादवले बताए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्