लियो क्लव अफ विराटनगर योङ्गहर्टमा बाँस्तोला

<span class='c1'>लियो क्लव अफ</span> <span class='c2'>विराटनगर योङ्गहर्टमा बाँस्तोला</span>

विराटनगर । लिओ क्लव अफ विराटनगर योङ्गहर्टको अध्यक्षमा विनोद बाँस्तोला चयन भएका छन् ।
लिओ क्लव अफ विराटनगर योङ्गहर्टको शनिबार सम्पन्न बार्षिक बैठक भेलाले वर्ष २०२०–२१ का लागि अध्यक्षमा बाँस्तोलालाई चयन गरिएको हो ।

त्यसैगरी योङ्गहर्टमा उपाध्यक्षमा सिम्रन कट्टेल, सचिवमा सुरज साह, उपसचिवमा गायत्री कार्की , कोषाध्यक्षमा प्रगती कटवाल, पी.आर.ओमा अनुज राजवंशी, र थर्ड भीपीमा पेसल दाहाल र पुष्प थारु मनोनयन भएका छन् । विभिन्न पदमा मनोनयन भएकाहरुलाई लियो कविराज दाहाल, राष्ट्रप्रेमी आर.के रन्जनकुमार शाही र विमर्श सिदार्थ साहले शुभकामना दिएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्