उदयपुरमा चट्याङको आवाजले बेहोश भएर १८ बर्षीय युवकको मृत्यु

<span class='c1'>उदयपुरमा चट्याङको आवाजले बेहोश भएर</span> <span class='c2'>१८ बर्षीय युवकको मृत्यु</span>

विराटनगर । उदयपुरको चौदण्डीगढी नगरपालिका(५ खोरिया बस्तिका १८ बर्षीय दिपेश मगरको चट्याङको आवाजले बेहोश भएर मृत्यु भएको छ । शनिवार दिउँसो ४ बजेको समयमा आफ्नै खेतमा काम गरिरहेको अवस्थामा नजिकै परेको चट्याङको आवाजले बेहोश भएका मगरलाई उपचारको लागी धरानको बि.पी.कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान लगिएकोमा उपचारको क्रममा राती पौने ८ बजे मृत्यु भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्