विराटनगरका सुनचाँदी व्यवसायी अग्रवालको निधन

<span class='c1'>विराटनगरका सुनचाँदी व्यवसायी</span> <span class='c2'>अग्रवालको निधन</span>

विराटनगर । विराटनगरका सुनचाँदी व्यवसायी मनिष अग्रवालको निधन भएको छ । विराटनगर स्थित आफ्नै निवासमा बिहिबार दिउसो अग्रवालको निधन भएको हो ।

केहि वर्षदेखी अग्रवाल थ्रोट क्यान्सरवाट ग्रसित थिए । उनीले दिल्लीमा नियमित उपचार समेत गराउदै आएका थिए ।
अग्रवाल सुनचाँदी व्यवसायी महाँसघका कार्यकारी सदस्य समेत हुन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्