स्कुटर अनियन्त्रित हुँदा विराटनगरका बस्नेतको मृत्यु

<span class='c1'>स्कुटर अनियन्त्रित हुँदा</span> <span class='c2'>विराटनगरका बस्नेतको मृत्यु</span>

विराटनगर । सडकमा गुडिरहेको स्कुटर आफैं अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।
विराटनगर महानगरपालिका–१६ का २३ वर्षीय प्रशान्त बस्नेतको शुक्रबार बिहान मृत्यु भएको हो ।

बस्नेतले चलाएको लु ४६ प ६३९० नम्बरको स्कुटर बिहीबारराति साढे ११ बजे विराटनगर–१५ रानीमा अनियन्त्रित भएर दुर्घटना भएको
इलाका प्रहरी कार्यालय रानीका प्रहरी निरीक्षक दीपक थापाले जानकारी दिएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्