पौडी खेल्ने क्रममा डुबेर मृत्यु

<span class='c1'>पौडी खेल्ने क्रममा</span> <span class='c2'>डुबेर मृत्यु</span>

विराटनगर । सुनसरीको रामधुनी नगरपालिका–७ जुडितालमा पौडी खेल्ने क्रममा स्थानीय १७ बर्षीया सिसम राईको डुबेर मृत्यु भएको छ ।

पौडी खेल्ने क्रममा डुबेका राईको घटनास्थलमै सोमबार मृत्यु भएको ईलाका प्रहरी कार्यालय पकलीले जनाएको हो । घटना सम्बन्धमा थप अनुसन्धान भईरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्