घरबाट लडेर धोनियाको मृत्यु

<span class='c1'>घरबाट लडेर</span> <span class='c2'>धोनियाको मृत्यु</span>

विराटनगर । झापा दमक–८ स्थितमा बस्ने ६० बर्षीय आतादुल धोनियाको घरबाट लडेर मृत्यु भएको छ ।
शनिबार दिउसो पौने २ बजे दमक–६ मा रहेको एक घरमा मिस्त्री काम गर्दै गर्ने क्रममा लडेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय दमकले जनाएको हो ।

घरको दोस्रो तलामा फिनिसीङको काम गर्ने क्रममा एक्कासी लडेर वेहोस भएका धोनियालाई उपचारार्थ लैजादै गर्दा उनको बाटोमै मृत्यु भएको उक्त कार्यालयले जनाएको प्रदेश १ प्रहरी कार्यालयद्वारा सूचनामा उल्लेख गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्