सुनचाँदी कालिगडमा कलिम

<span class='c1'>सुनचाँदी कालिगडमा</span> <span class='c2'>कलिम</span>

विराटनगर । अखिल नेपाल सुनचाँदी कालिगड संघ विराटनगर महानगरपालिकाको अध्यक्षमा मो. कलिम निर्वाचित भएका छन् ।
विराटनगरमा शनिबार भएको प्रथम भेलाले कलिमको अध्यक्षतामा १५ जनाको कार्यसमिति चयन गरेको हो ।

समितिको उपाध्यक्षमा राजाराम साह, सचिबमा राजकिशोर साह, सहसचिबमा मदन सोनार र कोषाध्यक्षमा प्रेम बिक रहेका छन् । समितिको अन्य सदस्यहरुमा मनोज शुत्रदार, राजेश बिक, रामचन्द्र साह, गणेश गहतराज, बसन्त स्वर्णकार, पवन बर्मा, परमेश्वर साह, सुर्य बराल, सतिश कुमार सोनी, कमल सेन्चुरी रहेका छन् ।

 

कार्यक्रममा अखिल नेपाल ट्रेड युनियन महासंघ मोरङ जिल्ला अध्यक्ष गंगाराम थापा, उपाध्यक्ष धर्मलाल माझी, नेकपा विराटनगर महानगरपालिका अध्यक्ष सागर थापा, सचिव हेम कार्की, जिफन्ट प्रदेश अध्यक्ष किशोर धमलालगायतको सहभागिता रहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्