विराट बहिरा मा.वि.लाई भेण्डिङ मेशिन

<span class='c1'>विराट बहिरा मा.वि.लाई</span> <span class='c2'>भेण्डिङ मेशिन</span>

विराटनगर । उद्योग संगठन मोरङ, महिला उद्यम समितीले विराटनगरको कोचाखालमा रहेको विराट बहिरा माध्यमिक विद्यालयलाई एकथान भेण्डिङ्ग मेशिन सहयोग गरेको छ ।

उद्योग संगठन मोरंगका अध्यक्ष भीम घिमिरेले विराट विद्यालयका कार्यवाहक अध्यक्षलाई भेण्डिङ्ग मेशिन सोमबार हस्तान्तरण गरेका हुन् ।
उनले अहिले मानिसले आफुलाई स्वस्थ्य र सुरक्षित राख्न जरुरी रहेको बताउँदै महिला उद्यम समितिलाई धन्यवाद दिएका थिए ।

महिला उद्यम समिति संयोजक सन्तोष लुनावत जैनले महिला स्वास्थ्यलाई प्राथमिकता दिई भेण्डिङ्ग मेशिन हस्तान्तरण गरेको बताएकी थिइन् । मेशिन विद्यालयमा अध्ययनरत छात्राहरुको प्रयोजनको लागि हस्तान्तरण गरिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्