विराटनगरमा शिलबन्दी मदिराको डिलर सप्लायर्स खुल्यो

<span class='c1'>विराटनगरमा शिलबन्दी मदिराको</span> <span class='c2'>डिलर सप्लायर्स खुल्यो</span>

विराटनगर । ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’ मदिरा स्टोर डिलरको उद्घाटन भएको छ । २ गते शुक्रबार ‘श्रेष्ठ स्टोर एण्ड सप्लायर्स’को उद्घाटन विराटनगर ९ स्थित भानुटोलमा गरिएको हो ।
इजाजत प्राप्त शिलबन्दी मदिरा स्टोर डिलरलाई परितोस कोइरालाले सञ्चालनमा ल्याएका हुन् ।

आठ लाख लगानीमा सञ्चालन गरिएको सञ्चालक कोइरालाले बताए । उनले भने‘ मदिराको गुणस्तरलाई मध्यनजर गर्दै कानुनी सबै प्रक्रिया पुरा गरेर डिलर सञ्चालनमा ल्याएका छौं ।’ शुक्रबारको दिन डिलरको पहिलो दिन भएकाले मदिरामा भारी छुट गरिएको सञ्चालक कोइरालाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्