विराटनगरबाट प्रधानमन्त्री ओलीले ‘मेरो देश मेरो उत्पादन’ अभियान शुक्रबार शुभारम्भ गर्नुहुँदै

<span class='c1'>विराटनगरबाट प्रधानमन्त्री ओलीले ‘मेरो देश मेरो</span> <span class='c2'>उत्पादन’ अभियान शुक्रबार शुभारम्भ गर्नुहुँदै</span>

विराटनगर । उद्योग संगठन मोरङको ४८ औं साधारणसभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले भर्चुअल माध्यमबाट सम्बोधन गर्नु हुने भएको छ । नवनिर्वाचित अध्यक्ष सुयशराज प्याकुरेलसहितका पदाधिकारीको शुक्रबार हुने पदास्थापन कार्यक्रममा प्रधानमन्त्री ओली प्रमुख अथितिको रुपमा भर्चुअल उपस्थिति हुनु हुने भएको हो ।

पदास्थापन कार्यक्रमकै बीच मेरो देश मेरै उत्पादन अभियानको समेत शुभारम्भ गरिने भएको छ । नवनिर्वाचित समितिको अवधारणा अनुसार विशेष अभियान शुभारम्भ कार्यक्रममा प्रदेश १ का मुख्यमन्त्रीको विशिष्ट अथितिको रुपमा भौतिक उपस्थिति रहने भएको हो ।
शुक्रबार दिउँसो २ः३० बजे कार्यक्रम सुरु हुने संगठनका नवनिर्वाचित अध्यक्ष प्याकुरेल र अध्यक्ष भीम घिमिरेले सूचना सम्प्रेषण गर्नु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्