रुखबाट लडेर महिलाको मृत्यु

<span class='c1'>रुखबाट लडेर</span> <span class='c2'>महिलाको मृत्यु</span>

रतुवामाई । रुखबाट लडेर १ जना महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा रतुवामाई नगरपालिका वडा १० सोमबारे की ७३ बर्षीया डम्बर कुमारी दाहाल हुन् ।

आइतबार दिँउसो २:३० बजे रतुवामाई वडा १० स्थितमा घाँस झार्ने क्रममा रुखबाट लडेर घाईते भएकी दहाललाई उपचारको लागि नोबेल अस्पताल बिराटनगर पुर्‍याईएकोमा उपचारको क्रममा आइतबार बेलुका ४:३०बजे मृत्यु भएको हो ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय सिजुवाबाट थप अनुसन्धान भईरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>बरगाछीमा ट्राफिक लाईट जडान</span> <span class='c2'>भएपछि ट्राफिक व्यवस्थापनमा सहज</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्