स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु

<span class='c1'>स्कारपियोको ठक्करबाट मोटरसाईकल</span> <span class='c2'>चालकको मृत्यु</span>

सुनसरी ।स्कारपियोको ठक्करबाट मोटरसाईकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सुनसरी ईटहरी उप-महानगरपालिका वडा ६ बस्ने ३४ बर्षिय शंकर पोख्रेल रहेका छन् ।

आइतबार बिहान १०:१५बजे पथरीशनिश्चरे नगरपालिका वडा २ जयचोक स्थितमा बा २० च २१६२ नम्बरको स्कारपियोले प्रदेश १-०२-०४४ प ९९४२ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा घाईते भएका पोख्रेललाई उपचारको लागि पथरी अस्पताल पुर्‍याईएकोमा उपचारको क्रममा आइतबार १०:४५ बजे मृत्यु भएको हो ।

स्कारपियो र चालक सप्तरी फत्तेपुर नगरपालिका वडा १ बस्ने २६ बर्षिय रोशन बि.क.लाई ईलाका प्रहरी कार्यालय पथरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्