ट्याक्टर दुर्घटनाबाट १ जनाको मृत्यु

<span class='c1'>ट्याक्टर दुर्घटनाबाट १</span> <span class='c2'>जनाको मृत्यु</span>

ताप्लेजुङ । ताप्लेजुङ मिक्वाखोला गाँउपालिका वडा ४ लप्सीबोटे स्थित आमबोटे भिरबाट ५ सय मिटर तल झरी ट्याक्टर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा बर्दिया राजपुर नगरपालिका वडा ६ बस्ने २६ बर्षिय राजु राजवंशी रहेका छन् । सोमबार बिहान १०:३० बजे मे १ त ७५०३ नम्बरको बालुवा र डिजेल बोकेको ट्याक्टर दुर्घटना भई घटनास्थलमै राजवंशीको मृत्यु भएको हो ।

घटना बारेमा ईलाका प्रहरी कार्यालय दोभानबाट थप अनुसन्धान भइरहेको जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्