लागुऔषध सहित २ जना पक्राउ

<span class='c1'>लागुऔषध सहित २</span> <span class='c2'>जना पक्राउ</span>

सुनसरी । सुनसरीको बराहक्षेत्र नगरपालिका वडा ६ बाट लागुऔषध गाँजा र साईकल सहीत २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा बराहक्षेत्र वडा ३ बस्ने २८ बर्षीय नगेन राई र चौदण्डीगढी नगरपालिका वडा १ बस्ने ३२ बर्षीय नबहाङ किराती राई रहेका छन् । ईलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको क्यु आरटी टोलीले मंगलवार राती चेक जाँचको क्रममा निजहरुबाट ६ केजी लागुऔषध गाँजा र २ वटा साईकल सहित नियन्त्रणमा लिएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

घटना बारेमा थप अनुसन्धान भईरहेको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Loading spinner

सम्बंधित खबरहरु


विशेष भिडियो

<span class='c1'>कोशी प्रदेशमा श्रृंङखलावद्व विधुतीय ट्रान्सफर्मर</span> <span class='c2'>चोरी गर्ने पक्राउ परे</span>

तपाईको प्रतिक्रिया लेख्नुहोस्